नेपालमै पहिलोपटक माइक्रोवेभ एब्लेशन प्रोसिडियोरबाट मृगौलाको ट्युमरको उपचार

काठमाडौंको चाबहिलमा रहेको ॐ अस्पताल तथा रिसर्च सेन्टरमा नेपालमा पहिलोपटक मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ । ॐ अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा। अजित थापाले आइसियु तथा एनेस्थेसिया बिभागका डाक्टरसाबहरुसँगको सहकार्यमा पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गर्नुभएको हो । उहाँको दाँहिने मृगौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल … Continue reading नेपालमै पहिलोपटक माइक्रोवेभ एब्लेशन प्रोसिडियोरबाट मृगौलाको ट्युमरको उपचार